एक महिलाको जाहेरीपछि पत्रकार किशोर श्रेष्ठ पक्राउ
techpana.com · Wed Aug 12 16:26:20 GMT 2026

काठमाडौं । पत्रकार किशोर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । एक महिलाले दिएको जाहेरीका आधारमा श्रेष्ठलाई बुधबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले टेकपानालाई बताए ।
श्रेष्ठविरुद्ध महिलाको वैयक्तिक गोपनीयताविरुद्ध कसुर गरेको आरोपमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पत्रकार किशोर श्रेष्ठ जनआस्था साप्ताहिकका सम्पादक हुन् ।
Read full story at source (techpana.com)