पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न शंकर पोखरेलको माग, पक्राउको विरोध
lokaantar.com

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले पत्रकार किशोर श्रेष्ठलाई अविलम्ब रिहा गर्न माग गरेका छन्।
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै पोखरेलले समाचारको स्रोत वा विषयवस्तुमा असहमति हुन सक्ने भए पनि त्यसका लागि खण्डन गर्ने, प्रेस काउन्सिल जाने वा कानुनी उपचार खोज्ने बाटो खुला रहने बताएका छन्।
Read full story at source (lokaantar.com)