थोरै घट्यो अमेरिकी डलरको मूल्य, अन्यको विनिमयदर कति ?
ekantipur.com · Tue Sep 01 00:35:46 GMT 2026

थोरै घट्यो अमेरिकी डलरको मूल्य, अन्यको विनिमयदर कति ?
अस्ट्रेलियन डलर एकको खरिददर १०८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १०९ रुपैयाँ २७ पैसा तथा क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०९ रुपैयाँ ८५ पैसा रहेकाे छ ।
Read full story at source (ekantipur.com)