अफगानिस्तानमा बारुती सुरुङ हटाउन नयाँ पहल, १८ लाख वर्गमिटर क्षेत्र खतरा मुक्त गरिने
khabarhub.com · Tue Jun 30 11:12:10 GMT 2026

काबुल- अफगानिस्तान राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जमिनमुनि रहेका बारुती सुरुङ तथा विस्फोट नभएका गोलाबारुदको जोखिम हटाउन प्रमुख खानी निकासी संस्थासँग संयुक्त सहयोग सम्झौतामा हस्ताक्षर गरेको जनाएको छ।
Read full story at source (khabarhub.com)