पाकिस्तानमा चिकित्सकको विरोध प्रदर्शन जारी, स्वास्थ्य सेवा अवरुद्ध
khabarhub.com · Tue Jun 30 11:15:07 GMT 2026

बलुचिस्तान- महिला चिकित्सकमाथि भएको एसिड आक्रमणको विरोधमा पाकिस्तानको बलुचिस्तान प्रान्तमा चिकित्सकहरूले थालेको आन्दोलन २१औँ दिनमा प्रवेश गरेको छ। आन्दोलनका कारण सरकारी अस्पतालहरूमा बाह्यरोगी (ओपिडी) सेवा बन्द हुँदा हजारौँ बिरामी नियमित स्वास्थ्य सेवाबाट वञ्चित भएका छन्।
Read full story at source (khabarhub.com)