बजेट पुनर्लेखन गर्न सत्तारूढ सांसदकै माग, अप्ठ्यारोमा लुम्बिनीका मुख्यमन्त्री
lokaantar.com

लुम्बिनी प्रदेश सरकारले ल्याएको बजेट पुनर्लेखनको माग गर्दै सत्तारूढ दलका सांसदले सरकारविरुद्ध अभियान चलाएपछि मुख्यमन्त्री चेतनाराणय आचार्य सकसमा परेका छन् ।
सरकारले मन्त्री केन्द्रित बजेट ल्याएको भन्दै सत्तारूढ नेकपा एमाले र नेपाली कांग्रेसका सांसदले बजेट संशोधन र पुनर्लेखनको मागको गरेका छन् । आफ्नै दल र सत्ता साझेदारका बहुसंख्यक सांसदले बजेटको विरोध अभियान चलाएपछि लुम्बिनी सरकार असफल हुने चिन्ता बढेको छ ।
Read full story at source (lokaantar.com)