बुबाको निधनपछि फुटबलबाट सन्यास लिने मेसीको संकेत, भने- अब म कसरी अघि बढूँ?
setopati.com · Wed Aug 12 17:15:00 GMT 2026
अर्जेन्टाइन सुपरस्टार लियोनेल मेसीले आफ्ना बुबा जर्ज मेसीको निधनपछि एक श्रद्धाञ्जली पोस्ट गर्दै आफू अब कति समय फुटबल खेल्छु भन्नेमा शंका व्यक्त गरेका छन्।
६८ वर्षका उनका बुबा लामो बिरामीपछि गत हप्ता निधन भएको थियो।
Read full story at source (setopati.com)