ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउन एडीबीसँग छलफल
baahrakhari.com · Wed Aug 12 17:39:01 GMT 2026

काठमाडौं।नेपालको कृषि क्षेत्रको विकास र ग्रामीण अर्थतन्त्रको सबलीकरणका लागि सरकार र एसियाली विकास बैंक(एडीबी)बीच रणनीतिक साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ।
बुधबार कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरी तथा मन्त्रालयका उच्च अधिकारीहरू र एसियाली विकास बैंकको टोलीबीच मन्त्रालयमा द्विपक्षीय वार्ता सम्पन्न भएको हो ।
Read full story at source (baahrakhari.com)