बाढी प्रभावित क्षेत्रको पुनर्स्थापनाका लागि कार्यदल गठन
setopati.com · Tue Sep 01 00:44:49 GMT 2026

पूर्वाधार विकास मन्त्रालयले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकलाई सामान्य अवस्थामा फर्काउन कार्यदल गठन गरेको छ।
२१ दिनभित्र प्रारम्भिक पुनःस्थापना तथा आवश्यक व्यवस्थापनका काम अघि बढाउने गरी मन्त्रालयले कार्यदल गठन गरेको हो।
Read full story at source (setopati.com)