बाढी प्रभावितको खोज, उद्धार, राहत र पुनःस्थापनामा सरकार दृढताका साथ लागेको छः प्रधानमन्त्री शाह
barnanmedia.com · Tue Sep 01 00:34:21 GMT 2026

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, उपचार, राहत तथा सुरक्षित व्यवस्थापनमा सरकार दृढताका साथ सक्रिय रहेको बताउनुभएको छ ।
सामाजिक सञ्जालमार्फत सोमबार प्रधानमन्त्री शाहले विपद् प्रभावित क्षेत्रमा आफ्नो ज्यानको समेत पर्वाह नगरी खटिएका सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारी, सञ्चारकर्मी, विभिन्न निकायका पदाधिकारी, स्वयंसेवी संस्था तथा आमनागरिकको भूमिकाको प्रशंसा गर्नुभएको छ ।
Read full story at source (barnanmedia.com)