देउवा पक्षको मागअनुसार कांग्रेस महाधिवेशन रोक्न सर्वोच्चद्वारा अस्वीकार
nepalnews.com · Thu Aug 27 16:50:52 GMT 2026

काठमाडौं। सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश जारी गर्न अस्वीकार गरेको छ।
बिहीबार न्यायाधीशहरू डा. नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेलको पूर्ण इजलासले देउवा र खड्काको निवेदनमाथि सुनुवाइ गर्दै अन्तरकालीन आदेश जारी नगर्ने निर्णय गरेको हो।
Read full story at source (nepalnews.com)