प्रभावित नागरिकको पुनर्स्थापना चाँडै : प्रधानमन्त्री
gorkhapatraonline.com · Tue Sep 01 00:45:27 GMT 2026

प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा खोज र उद्धारसँगै सरकारले प्रभावित नागरिकलाई पुनर्स्थापना गर्नेबारे छलफल अगाडि बढाएको बताउँदै त्यसका लागि स्थानीय सरकारसँगको समन्वयमा प्रभावित नागरिकको सङ्ख्या तथा भौतिक क्षतिको विवरण सङ्कलन सुरु भइसकेको जानकारी गराउनुभएको छ ।
उहाँले बाढीका कारण ज्यान गुमाएका र पहिचान हुन नसकेकाहरूको शव कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी व्यवस्थापन भइरहेको स्पष्ट पार्नुभएको छ । सोमबार राति सामाजिक सञ्जालमार्फत उहाँले यस्तो जानकारी दिनुभएको हो ।
Read full story at source (gorkhapatraonline.com)