रास्वपामा लागेका बर्दियाका ४ जिल्ला कमिटी सदस्यसहित ५ जना एमालेबाट निष्कासित
nepalpress.com · Tue Jun 30 11:22:44 GMT 2026

रुपन्देही । नेकपा एमाले बर्दियाले चार जना बहालवाला जिल्ला कमिटी सदस्य तथा एक पूर्व जिल्ला कमिटी सदस्यसहित ५ जनालाई पार्टीबाट निष्कासन गरेको छ ।
उनीहरू पार्टीको जिम्मेवारी छाडेर रास्वपातर्फ लागेको सूचना पाएसँगै पार्टीले निष्कासन गरेको जनाएको छ । यसरी कारबाही पर्नेहरूमा जिल्ला कमिटी सदस्यहरू रामसिंह थारु, बालकृष्ण लामिछाने, मुना लामिछाने र कपिल ज्ञवाली रहेका छन् भने पूर्वजिल्ला सदस्य तथा प्रचार विभाग प्रमुख धर्मराज थापा पनि कारबाहीमा परेका हुन् ।
Read full story at source (nepalpress.com)