काठमान्डु गोर्खाजको क्रिकेट डाइरेक्टरमा शरद
nepalnews.com · Tue Jun 30 11:28:16 GMT 2026
काठमाडौँ। काठमान्डु गोर्खाजले पूर्वराष्ट्रिय क्रिकेट खेलाडी शरद भेषावकरलाई ‘क्रिकेट डाइरेक्टर’ मा नियुक्त गरेको छ।
नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले आउँदो सिजनको एनपीएललाई लक्षित गरेर शरदलाई लिएको जनाएको छ। शरदले २०२४ मा एनपीएलको पहिलो सिजन चितवन राइनोजबाट खेलेका थिए।
Read full story at source (nepalnews.com)