साउदी जेलमा रहेका ३३ नेपालीले पाए आममाफी
ratopati.com · Tue Jun 30 11:32:36 GMT 2026

काठमाडौँ । साउदी अरब सरकारले त्यहाँका जेलमा रहेका ३३ जना नेपाली कैदीहरूलाई आममाफी दिएको छ ।
मुस्लिम समुदायको पवित्र महिना रमजानको पावन अवसरमा साउदीले नेपाली कैदीहरूलाई आममाफी दिएको हो ।
Read full story at source (ratopati.com)