उद्धार र राहत वितरण बिहानको समयमा गर्नु उचित : मौसमविद्
baahrakhari.com · Tue Sep 01 00:56:55 GMT 2026

काठमाडौं । मौसमविद् विनोद पोखरेल भोटेकोसी बाढीपीडितको उद्धार तथा राहतकार्य बिहानको समयमा गर्नु उचित हुने बताउँछन् । बिहान मौसम सफा हुने तर अपराह्नपछि पानी पर्ने सम्भावना रहेकाले उद्धार तथा राहतकार्य बिहानको समयमा गर्नु उचित हुने उनको भनाइ छ ।
“अबको एक हप्ता रसुवा, नुवाकोटमा बिहाज वर्षा रोकिने र अपराह्नपछि फेरि पानी पर्ने देखिन्छ,” मौसमविद् पोखरेल फेसबुकमा लेख्छन्, “यो हप्ताभर लगभग यस्तै छ । त्यसैले उद्धार र राहत वितरण बिहानको समय अनुकूल देखिन्छ ।”
Read full story at source (baahrakhari.com)