हुम्लालगायत ग्रामीण क्षेत्रको स्वास्थ्योपचारका अवसर र चुनौतीबारे अमेरिकामा चर्चा
deshsanchar.com · Wed Aug 12 16:45:32 GMT 2026

हुम्ला – हुम्लालगायत हिमाली जिल्लाको ग्रामीण बस्तीमा प्रदान गर्ने स्वास्थय सेवाका अवसर र चुनौतीबारे अमेरिकामा चर्चा गरिएको छ। ऋमेरिकास्थित ब्राउन युनिभर्सिटीमा आयोजित एक कार्यक्रममा नेपालका हुम्लालगायत दुर्गम जिल्लाको ग्रामीण स्वास्थ्यबारे स्वास्थ्य क्षेत्रमा काम गर्ने विश्व समुदायका प्रतिनिधिमाझ कार्यपत्रमार्फत चर्चा गरिएको हो।
Read full story at source (deshsanchar.com)