कोदो उत्पादनतर्फ किसान आकर्षित
deshsanchar.com · Wed Aug 12 14:37:44 GMT 2026

हुम्ला – हिमाली जिल्ला हुम्लाका किसान कोदा उत्पादनमा आकर्षित भएका छन्। यसको महत्व बुझ्दै गएपछि रैथाने बालीका रुपमा यसको बजारमा माग बढेपछि स्थानीय कृषक यसतर्फ आकषर््िात भएका हुन्।
Read full story at source (deshsanchar.com)