नेतान्याहुलाई जे गर्न भन्छु, उहाँले त्यो गरिदिनुहुन्छ : ट्रम्प
nepalviews.com · Tue Jun 09 01:47:04 GMT 2026

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई केही गर्न भनेमा उनले त्यो गरिदिने दाबी गरेका छन् ।
ट्रम्पले बीबीसीसँग संक्षिप्त कुरा गर्दै उक्त कुरा बताएका हुन् । बीबीसीले अमेरिकी राष्ट्रपतिलाई 'तपाईंले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इरानमाथिको आक्रमण रोक्न कसरी राजी गराउनुभयो?' भनी सोधेका थिए ।
Read full story at source (nepalviews.com)