बाढीले पक्की पुल बगेपछितुइन धमाधम तुइन निर्माण गरिँदै
lokaantar.com

नुवाकोटको सदरमुकाम विदुरसँग सम्पर्क कायम गर्ने उद्देश्यका साथ धमाधम तुइन निर्माण शुरू गरिएको छ ।
त्रिशूली नदीमा आएको बाढीले पुल बगाउनुका साथै सडकमा क्षति पुर्याएपछि विदुरसहित रसुवासम्मको सडक यातायात अवरुद्ध भएको छ । त्रिशूली अस्पतालसहित जिल्लाका विभिन्न क्षेत्र र रसुवासँगको सडक यातायात यही भदौ १० गतेदेखि बन्द छ ।
Read full story at source (lokaantar.com)