छालामा देखिने राता धब्बा क्यान्सरका लक्षण हुन् ?
ratopati.com · Fri Jun 26 03:30:45 GMT 2026

काठमाडौँ । क्यान्सर एउटा यस्तो रोग हो जसको प्रारम्भिक लक्षणहरू शरीरमा फरक–फरक तरिकाले देखा पर्छन् । केही सजिलै चिन्न सकिन्छ भने केही पहिचान गर्न गाह्रो हुन्छ ।
यद्यपि, छालामा भएका हरेक दागले क्यान्सरलाई सङ्केत गर्दैन । त्यसैले, क्यान्सर भएको दाग कस्तो देखिन्छ र के चाँहि क्यान्सर हुँदैन भनेर बुझ्नु जरुरी छ । छालामा प्रायः रातो दागहरू देखा पर्छन् ।
Read full story at source (ratopati.com)