रास्वपा महाधिवेशनः कुन केन्द्रीय सदस्यले कति मत पाए
gorkhapatraonline.com · Fri Jun 26 03:28:10 GMT 2026

चितवन, असार १२ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत ३२ जना केन्द्रीय सदस्यले प्राप्त गरेको मत सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार खुलातर्फ स्वर्णिम वाग्लेले सर्वाधिक दुई हजार ६५६ मत प्राप्त गर्नुभएको छ ।
Read full story at source (gorkhapatraonline.com)