पोखरामा कफीको राष्ट्रिय प्रदर्शनी एवं राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप हुँदै
setopati.com · Tue Jun 30 11:47:06 GMT 2026

नेपाली कफीको राष्ट्रिय प्रदर्शनी एवम् राष्ट्रिय कफी कपिङ च्याम्पियनसिप कार्यक्रम हुने भएको छ।
नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड, क्षेत्रीय कार्यालय पोखराको आयोजना र नेपाल कफी व्यवसायी महासंघ तथा केन्द्रीय कफी सहकारी संघको सहकार्यमा 'चिनौँ, चाखौँ, अपनाऔँ र प्रवर्द्धन गरौँ' भन्ने मूल नारासहित पोखरामा कार्यक्रम आयोजना हुन लागेको हो।
Read full story at source (setopati.com)