नेपाल विद्युत् प्राधिकरणले सात प्रदेशमा पठायो ५० हजार विद्युत् मिटर
annapurnapost.com · Tue Jun 30 11:44:46 GMT 2026

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले ५० हजार विद्युत् मिटर सात वटै प्रदेशमा पठाएको छ। प्राधिकरणमा उपल्बध भएका विद्युत् मिटरहरू प्रदेशहरूमा पठाइएको हो।
प्राधिकरणले नयाँ विद्युत् मिटर आवश्यक पर्ने सम्पूर्ण सेवाग्राहीहरूलाई आफ्नो नजिकको नेपाल विद्युत् प्राधिकरणको कार्यालय वा प्रादेशिक कार्यालयमा गई आवश्यक प्रक्रिया पूरा गर्दै निवेदन दर्ता गर्न आग्रह गरेको छ।
Read full story at source (annapurnapost.com)