टी–२० विश्वकपः पाकिस्तानलाई ६१ रनले हराउँदै भारत सुपर एटमा
nepallive.com · Sun Feb 15 16:59:08 GMT 2026
काठमाडौं– आयोजक भारतले टी–२० विश्वकप २०२६ अन्तर्गत समूह चरणमा लगातार तेस्रो जित निकालेको छ ।
भर्खरै सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६१ रनले हराएको हो । योसँगै भारतले सुपर एटमा स्थान पनि बनाएको छ । पराजित भए पनि यसअघिका दुई खेल जितेको पाकिस्तानको पनि सम्भावना भने कायमै छ ।
Read full story at source (nepallive.com)