राष्ट्रिय सभाको बैठक बस्दै
nepalnews.com · Thu Aug 13 00:44:16 GMT 2026

काठमाडौँ। संघीय संसद्, राष्ट्रियसभाको बैठक आज बस्दैछ। अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने बैठकमा ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पेस हुँदै छ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल ‘गनेस’ ले सो प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
Read full story at source (nepalnews.com)