अमेरिकी डलरको मूल्य १५२ रूपैयाँ, अन्यको कति?
nepallive.com · Thu Aug 13 00:54:53 GMT 2026

काठमाडौं– नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रूपैयाँ २४ पैसा र बिक्रीदर १५२ रूपैयाँ ८४ पैसा निर्धारण गरिएको छ।
युरोपियन युरो एकको खरिददर १७५ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७६ रूपैयाँ ३२ पैसा , युके पाउन्ड स्ट्रलिङ एकको खरिददर २०५ रूपैयाँ ७६ पैसा र बिक्रीदर २०६ रूपैयाँ ५७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८७ रूपैयाँ ३७ पैसा र बिक्रीदर १८८ रूपैयाँ ११ पैसा कायम गरिएको छ।
Read full story at source (nepallive.com)