माथिल्लो तामाकोसीमा दुईजनाको शव फेला
baahrakhari.com · Sun Sep 29 17:46:00 UTC 2024

दोलखा । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स)मा लेदोसहित पहिरो खस्दा बेपत्ता भएका दुई जनाको शव फेला परेको छ ।
पहिरोमा परी चारजना बेपत्ता भएकामा दुई जनाको शव आज फेला परेको हो । तर, शवको पहिचान हुन सकेको छैन ।
Read full story at source (baahrakhari.com)