नासा, स्पेसएक्सद्वारा अन्तरिक्ष स्टेशनमा दल परिवर्तन मिशन प्रक्षेपण सुरु
gorkhapatraonline.com · Sun Sep 29 18:07:47 UTC 2024

लस एन्जलस, असोज १३ गते ।
नासा र स्पेसएक्सले शनिबार अमेरिकी राज्य फ्लोरिडाबाट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आइएसएस) मा नयाँ चालक दल परिवर्तन मिसन प्रक्षेपण गरेका छन् ।
Read full story at source (gorkhapatraonline.com)