साढे ५ महिनापछि आज स्वदेश फर्किँदै पूर्वप्रधानमन्त्री देउवा
barnanmedia.com · Thu Aug 13 01:08:55 GMT 2026

विदेश गएको साढे पाँच महिनापछि पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा आज स्वदेश फर्किँदै छन्।
कांग्रेसका पूर्वसभापतिसमेत रहेका देउवा बिहीबार दिउँसो पत्नी आरजु राणासहित थाइलान्डबाट नेपाल फर्किन लागेका हुन्।
Read full story at source (barnanmedia.com)