निर्वाचनमा ८७ प्रतिशत मिथ्या सूचना सामाजिक सञ्जालबाट फैलियो : अध्ययन
khabarhub.com · Tue Jun 30 12:07:41 GMT 2026

काठमाडौं – गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनका क्रममा फैलिएका मिथ्या सूचनामध्ये ८७ प्रतिशत सामाजिक सञ्जालमार्फत प्रसारित भएको एक अध्ययनले देखाएको छ।
Read full story at source (khabarhub.com)