एआईबाट गीत पुनःनिर्माण गरी युट्युबमा राख्नेप्रति गायक सुगम पोखरेलको आपत्ति, कानुनी कारवाहीको चेतावनी
kalakarmi.com · Tue Jun 30 12:04:30 GMT 2026

काठमाडौं– लोकप्रिय गायक सुगम पोखरेलले आफ्नो तथा अन्य कलाकारहरूको सिर्जना कृत्रिम बुद्धिमत्ता (एआई) को प्रयोग गरेर अनुमति बिना पुनःनिर्माण गरी युट्युब तथा विभिन्न डिजिटल प्लेटफर्ममा अपलोड गर्ने कार्यप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनले यस्तो गतिविधि तत्काल बन्द गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गर्दै बेवास्ता गरे कानुनी कारबाही अघि बढाइने चेतावनी दिएका छन् ।
Read full story at source (kalakarmi.com)