होमवर्क नगरेको भन्दै प्रिन्सिपलकी छोरीले दुई विद्यार्थी कुटेको आरोप, विद्यालयले माग्यो माफी
nepalpress.com · Tue Jun 30 12:08:47 GMT 2026

रौतहट । रौतहटको गौरस्थित एक निजी विद्यालयमा होमवर्क नगरेको भन्दै कक्षा ५ मा अध्ययनरत दुई विद्यार्थीमाथि कुटपिट गरिएको आरोप लागेको छ। घटनापछि विद्यालय प्रशासनले अभिभावकसँग माफी मागेको छ भने सम्बन्धित निकायले घटनाको छानबिन गर्ने जनाएको छ।
गौर–बरहवा पुलको उत्तरतर्फ रहेको बालनिकेतन बोर्डिङ स्कुलमा अध्ययनरत दुई विद्यार्थीलाई विद्यालयका प्रिन्सिपलकी छोरीले पाइपले कुटपिट गरेको पीडित पक्षको आरोप छ।
Read full story at source (nepalpress.com)