दिवंगत बुबालाई सम्झिँदै मेसीको भावुक सन्देश, रोनाल्डोले के भने ?
bishowkhabar.com · Thu Aug 13 02:19:25 GMT 2026
काठमाडौं– अर्जेन्टिनाका स्टार फुटबलर लियोनेल मेसीले आफ्नो बुबालाई सम्झिँदै भावुक सन्देश सार्वजनिक गरेका छन् ।
उनले अन्तिम पटक विश्वकप खेल्न आफूलाई आग्रह गरिरहने बुबाको स्वास्थ्य विश्वकप सुरू हुन केही दिनअघि गम्भीर बनेको स्मरण गरेका छन् ।
Read full story at source (bishowkhabar.com)