हरियो तरकारी उत्पादन गर्न २२५ वटा ग्रिन हाउस निर्माण
deshsanchar.com · Wed Jan 03 17:15:43 GMT 2024
सिमकोट – नमुना किसानका लागि २२५ वटा ग्रिन हाउस निर्माण गरिने भएको छ। हिउँदे याममा हरियो तरकारी उत्पादन गरेर आम्दानी गर्नका लागि एउटा गैरसरकारी संस्थाले ती ग्रिन हाउस निर्माणमा सहयोग गरेको हो।
सीप नेपाल हुम्लाका कार्यक्रम संयोजक कालीबहादुर भण्डारीले दुई वटा गाउँपालिकाका चार वटा वडामा २२५ वटा ग्रिन हाउस निर्माण गरेर तरकारी फलाउन थालेको बताए।
Read full story at source (deshsanchar.com)