एकदिवसीय अन्तर्राष्ट्रियमा उपकप्तान ऐरीको ५० विकेट पूरा
barnanmedia.com · Sat May 16 07:21:02 GMT 2026
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका उपकप्तान दीपेन्द्र सिंह ऐरीले एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गरेका छन् ।
शनिबार क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्ध चार विकेट लिएसँगै दीपेन्द्रले यो कोसेढुंगा पार गरेका हुन् । योसँगै ऐरी नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट पूरा गर्ने चौथो खेलाडी बनेका छन् ।
Read full story at source (barnanmedia.com)