अस्पतालबाट नवजात शिशु अनधिकृत रूपमा आफूसँग लैजाने महिला पक्राउ
ekantipur.com · Tue Sep 01 01:36:33 GMT 2026

अस्पतालबाट नवजात शिशु अनधिकृत रूपमा आफूसँग लैजाने महिला पक्राउ
प्रहरीका अनुसार नवजात शिशु जन्मिएपछि खातुनले रिंकु देवीको सुत्केरी कुरुवा बसेकी आफन्त महिलासँग बच्चा खेलाउने बहाना बनाई अनधिकृत रूपमा आफूसँगै लगेकी थिइन् ।
Read full story at source (ekantipur.com)