नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन डोजर तयारी अवस्थामा
nagariknews.nagariknetwork.com · Tue Jun 30 12:00:41 GMT 2026

वर्षात् सुरु भएसँगै नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो पन्छाउनका लागि उपकरणसहित जनशक्ति तयारी अवस्थामा राखिएको छ।
सडक डिभिजन कार्यालय भरतपुरले आफ्नो कार्यक्षेत्र रहेको मुग्लिन–नारायणगढ सडकखण्ड र कालीगण्डकी करिडोरमा वर्षायाममा हुनसक्ने पहिरोको जोखिमलाई मध्यनजार गर्दै आवश्यक उपकरण तयारी अवस्थामा राखेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)