वालेन्द्रमाथि राजनैतिक दबाब बढाउदै रवि, चेतावनीमूलक सन्देश र कार्यशैली किन ?
news24nepal.tv · Thu Aug 13 03:12:20 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सन्तुलन, राजनीतिक अभिव्यक्तिमार्फत आफ्नो स्थान ओजपूर्ण बनाउदै लगेका छन् । राजनीतिक टिप्पणीमा समेत रविले जिम्मेवारीपूर्वक अघि बढ्न खोजिरहेको बेला सरकारलाई समेत दबाबमा पार्न थालेका छन् ।
राष्ट्रिय स्वतन्त्र। पार्टीसंग स्वतन्त्र सांसद तथा मन्त्री महावीर पुनसहित १८२ छन्। पार्टीको आकार पनि ह्वात्तै बढेको छ। भार धेरै भएको र शंकाकाबीच सम्हालिएर अघि बढ्नुपर्ने रवि आफैले स्वीकार गरेका छन्।
Read full story at source (news24nepal.tv)