सुरङभित्र थुनिएकाको उद्धारका लागि गृहमन्त्रीको अपिल: कसैसँग ‘मिनी एक्स्क्याभेटर’ भए उपलब्ध गराउनू
reportersnepal.com · Thu Aug 27 16:55:38 GMT 2026

काठमाडौं, भदौ ११ । गृहमन्त्री सुधन गुरुङले सुरङ भित्र थुनिएका नागरिकहरूको तत्काल उद्धारका लागि ‘मिनी एक्स्क्याभेटर’ को अति आवश्यक परेको भन्दै आपत्कालीन सहयोगको अपिल गरेका छन्।
सुरङभित्र फसेका नागरिकहरूलाई नेपालमै उपलब्ध साधनस्रोतबाट तुरुन्तै उद्धार गर्नुपर्ने अवस्था आएकाले सरकारले आपत्कालीन सूचना जारी गर्दै मिनी एक्स्क्याभेटर खोजेको हो।
Read full story at source (reportersnepal.com)