अब १०० रुपैयाँको IPO इतिहास बन्दै? SEBON को ५ वर्षे श्वेतपत्रले ल्यायो यस्तो संकेत
barnanmedia.com · Thu Aug 13 03:26:37 GMT 2026

काठमाडौं । नेपालमा लामो समयदेखि प्रचलनमा रहेको प्रतिकित्ता १०० रुपैयाँको ‘फिक्स्ड प्राइस’ IPO प्रणाली अब क्रमशः परिवर्तन हुने संकेत देखिएको छ। नेपाल धितोपत्र बोर्ड (SEBON) ले सार्वजनिक गरेको ‘Primary Capital Market Development White Paper, 2026’ ले प्राथमिक सेयर बजारलाई बजारमुखी मूल्य निर्धारणतर्फ लैजाने योजना अघि सारेको छ।
हाल नेपालमा धेरै कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा IPO जारी गर्दै आएका छन्। तर SEBON को नयाँ अवधारणाले कम्पनीको वास्तविक मूल्य, वित्तीय अवस्था र लगानीकर्ताको मागलाई आधार बनाएर IPO को मूल्य निर्धारण गर्ने प्रणालीलाई प्राथमिकता दिने संकेत गरेको छ।
Read full story at source (barnanmedia.com)