सिंहदरबारभित्रै ढिलासुस्ती: सात वर्षमा पनि बनेन संसद् भवन, सातौँ पटक म्याद थप्ने तयारी
ratopati.com · Thu Aug 13 03:41:53 GMT 2026

काठमाडौँ । सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन सङ्घीय संसद् भवनको निर्माण कार्य सात वर्ष पुग्न लाग्दा पनि सकिएको छैन।
२०७९ साल असोजमा सकिनुपर्ने भवन निर्माणको काम ६ पटक म्याद थप गर्दा पनि सकिएको छैन। काम अहिले अन्तिम चरणमा पुगेर सुस्त बनेको छ।
Read full story at source (ratopati.com)