द एशेज : खवाजाको शतकसँगै अष्ट्रेलियाको उत्कृष्ट ब्याटिङ
hamrokhelkud.com · Sat Jun 17 17:32:52 GMT 2023
शनिबार, असार २, २०८०
एजेन्सी – ओपनर उस्मान खवाजाको शतकमा अष्ट्रेलियाले द एशेजको पहिलो टेस्ट खेलमा इंग्ल्यान्डविरुद्ध उत्कृष्ट ब्याटिङ गर्दै गतिलो जवाफ दिएको छ । अष्ट्रेलिया पहिलो इनिङमा ३११-५ को अवस्थामा दोस्रो दिनको खेल सकिएको छ । समग्रमा अष्ट्रेलिया पहिलो इनिङमा ८२ रनले पछि छ ।
Read full story at source (hamrokhelkud.com)