शंकर ग्रुपद्वारा विपद् कोषमा ४ करोड सहयोग
newsofnepal.com · Tue Sep 01 01:40:44 GMT 2026

काठमाडौं ।
शंकर ग्रुपले विपद् पीडित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप कोषमा ४ करोड रुपैयाँ सहयोग गरेको छ। ग्रुपका निर्देशक दीपा अग्रवाल तथा वरिष्ठ व्यवस्थापन टोलीले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन्।
Read full story at source (newsofnepal.com)