साढे ५८ करोड राजस्व चुहावट : निलम्बित मेयर थापालाई साधारण तारेखमा राख्न विशेष अदालतको आदेश
nagariknews.nagariknetwork.com · Tue Jun 30 12:14:57 GMT 2026

विशेष अदालतले राजस्व चुहावटसम्बन्धी भ्रष्टाचार मुद्दामा सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई साधारण तारेखमा राखेर मुद्दाको प्रक्रिया अघि बढाउन आदेश दिएको छ।
न्यायाधीश हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले मंगलबार थुनछेक बहसपछि थापालाई थुनामा नराखी साधारण तारेखमा राख्ने आदेश दिएको हो। थापाले बुधबार अदालतमा उपस्थित भई निवेदन दिएका थिए।
Read full story at source (nagariknews.nagariknetwork.com)