राफिन्हा र यमल चम्किँदा बार्सिलोनाको सानदार जित
nepallive.com · Tue Sep 01 01:54:24 GMT 2026
काठमाडौं– बार्सिलोनाले सोमबार क्याम्प नोउमा रायो भायेकानोलाई ५–२ गोलले पराजित गर्दै सिजनको शतप्रतिशत सुरुआत कायम राखेको छ।
बार्सिलोनाको जितमा राफिन्हा र लामिन यमलले दुई–दुई गोल गरे। जितसँगै बार्सिलोना गोल अन्तरका आधारमा ला लिगाको शीर्ष स्थानमा पुगेको छ।
Read full story at source (nepallive.com)