सिंहदरबारभित्रै ढिलासुस्ती : सात वर्षसम्म बनेन संसद भवन, सातौँपटक म्याद थपिँदै (तस्बिरहरु)
nepalnews.com · Thu Aug 13 05:47:49 GMT 2026

काठमाडौँ। सिंहदरबारस्थित पुतली बगैँचामा निर्माणाधीन संघीय संसद् भवनको निर्माण कार्य करिब सात वर्ष हुनै लाग्दा पनि सकिएको छैन।
२०७९ साल असोजमा सकिनुपर्ने भवन निर्माणको काम ६ पटक म्याद थप हुँदा अहिले अन्तिम चरणमा पुगेर सुस्त बनेको छ।
Read full story at source (nepalnews.com)