नुवाकोटको एउटै घरमा २४ शव फेला, पोस्टमार्टमका लागि काठमाडौँ पठाइयो
ratopati.com · Tue Sep 01 01:59:41 GMT 2026

काठमाडौँ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा एउटै घरमा २४ जनाको शव भेटिएको छ । विदुर नगरपालिका–१० स्थित एउटा घरबाट २४ जनाको शव उत्खनन गरिएको नुवाकोटका एसपी विपिन रेग्मीले रातोपाटीलाई बताए ।
बेत्रावतीमा रहेका व्यक्तिको घरबाट ती शव निकालिएको हो । सुरक्षाकर्मीले खोज्दै जाँदा त्यहाँ महिलाको १३ शव, पुरुषको ११ र एक बच्चाको शव भेटिएको हो ।
Read full story at source (ratopati.com)