साढे पाँच महिनापछि स्वदेश फर्किए शेरबहादुर देउवा
kendrabindu.com · Thu Aug 13 07:10:35 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयपछि बिहीबार स्वदेश फर्किएका छन्।
स्वास्थ्य उपचारका लागि गत फागुन १३ गते पत्नी तथा पूर्वमन्त्री आरजु राणासँग सिंगापुर गएका देउवा करिब साढे पाँच महिनापछि नेपाल आएका हुन्।
Read full story at source (kendrabindu.com)