देउवा एक्लै फर्किए स्वदेश, आइनन् आरजु
bishowkhabar.com · Thu Aug 13 07:22:33 GMT 2026

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा उपचारपछि आज दिउँसो काठमाडौं फर्किएका छन् ।
उनी श्रीमती आरजु राणासँगै कात्तिक १० गते सिंगापुर गएका थिए ।
Read full story at source (bishowkhabar.com)